कुल आचार्यसंगको कुराकानी

१४ वर्ष अघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसारभरि छरिएका प्रवासी नेपालीहरुलाई एकजुट गर्नुका साथै नेपाललाई समृद्ध बनाउन योगदान पुराउने बताउँदै आएको छ। http://www.bbc.com/nepali/41672596 यसै साता काठमाडौंमा सम्पन्न संघको आठौं विश्व संमेलनले जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका एकजना व्यवसायी भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा … Continue reading कुल आचार्यसंगको कुराकानी